कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
सलाह भङ्ग गर्ने कुराहरु-
- १- जानेर वा बिर्सेर सलाहका आधारहरु छोड्यो भने सलाह भङ्ग हुन्छ।
- २- जानी-जानी सलाहका अनिवार्य कुरा छोड्यो भने सलाह भङ्ग हुन्छ।
- ३- जानी-जानी सलाहमा कुराकानी गर्यो भने सलाह भङ्ग हुन्छ।
- ४- जोडले हाँस्यो भने सलाह भङ्ग हुन्छ।
- ५- आवश्यक बिना धेरै खटपट र यताउता गर्नाले सलाह भङ्ग हुन्छ।

