पाँच आवश्यक कुराहरु

पाँच आवश्यक कुराहरु अल्लाहले ज्यानलाई सुरक्षा गर्ने आदेश दिनु भएको छ चाहे त्यो वर्जित तरिकाले किन नहोस्। मानिसको सुखमय जीवनको लागि यी पाँचवटा कुराहरु अत्यन्तै महत्वपूर्ण छन्। सम्पूर्ण शास्त्रहरुले ती कुराहरुको सुरक्षा गर्न र त्यसको विपरित क्रियाकलापहरुलाई रोक्न आदेश दिएका छन्। इस्लामले यी महत्वपूर्ण कुराहरुलाई पूर्ण रुपमा सुरक्षित गरेको छ।…

केही मुस्लिमको कर्तुतलाई होइन, इस्लामको वास्तविकतालाई बुझ्नु पर्छ

केही मुस्लिमको कर्तुतलाई होइन, इस्लामको वास्तविकतालाई बुझ्नु पर्छ यदि तपाईले कुनै चिकित्सकलाई स्वास्थ्य विपरित कार्यमा संलग्न रहेको वा कुनै शिक्षकलाई क्रुर व्यवहार गर्दै गरेको पाउनु हुन्छ, जो तपाईको विचारमा उनीहरुको ज्ञान र जानकारी विपारीत छ, तै पनि तपाईले मानवको लागि औषधी उपचार वा असल समाजको लागि शिक्षाको महत्वबारे आफ्नो रायलाई…

इस्लामले जीवनका सम्पूर्ण पक्षहरुलाई समेटेको छ

इस्लामले जीवनका सम्पूर्ण पक्षहरुलाई समेटेको छ इस्लाम केवल आध्यात्मिक आवश्यकता होइन, जसलाई मुस्लिमहरू मस्जिदमा सलाह पढेर र दुआ गरेर प्राप्त गर्दछन्- न त मात्र विचारधारा र आस्था हो, जसलाई मुस्लिमहरू अनुसरण गर्दछन्- त्यस्तै न त पूर्ण आर्थिक व्यवस्था हो- सामाजिक ऐन तथा सिद्धान्त बनाउने केही कायदा मात्र होइन- त्यस्तै न…

इस्लाम मध्यम धर्म हो

इस्लाम मध्यम धर्म हो इस्लाम नै स्वर्ण तथा मध्यम धर्म हो। यसमा कमी कमजोरी, अतिवाद वा अतिशयोक्ति केही पनि छैन। इस्लामका यी विशेषताहरु यसका हरेक किसिमका उपासना तथा विधि-विधानहरुमा देखा पर्छन्। अल्लाहले आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम), उहाँका साथी र सम्पूर्ण आस्थावानहरुलाई मध्यवर्ती धर्म ग्रहण गर्ने निर्देशन दिनु भएको…

इस्लामका पाँच आधारहरु

इस्लामका पाँच आधारहरु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ- “इस्लाम पाँच कुराहरुमाथि आधारित छ : अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु, सलाह पढ्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु र हज्ज गर्नु।” (श्रोत- बुखारी : ८,…

इस्लामका नियमहरु सिक्नुहोस्

इस्लामका नियमहरु सिक्नुहोस् एउटा मुस्लिमले जीवनसँग सम्बन्धित इस्लामको विधि-विधान, उपासनाको तरिका, व्यवहारिक तथा सामाजिक कुराहरू इत्यादि सिक्नु अति आवश्यक छ। ताकि ऊ पूर्ण आत्मविश्वासका साथ र ज्ञानको प्रकाशमा उपासना गर्न सकोस्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “अल्लाह जसको भलो चाहनुहुन्छ, उसलाई धर्मको ज्ञान प्रदान गर्नुहुन्छ।” (श्रोत-…

इस्लाम जीवनमार्ग हो

इस्लाम जीवनमार्ग हो इस्लामले लोक र परलोक दुवै जीवनलाई सन्तुलन कायम गर्दछ। यो दुनियाँ एउटा खेती हो जसमा मुस्लिमले जीवनका सबै भागहरुमा पुण्यको बाली लगाउँछ र यसको प्रतिफल लोक र परलोक दुवै जीवनमा प्राप्त हुनेछ। यसको लागि दृढ संकल्प तथा साहसले भरिएको एउटा उत्साहपूर्वक जीवन चाहिन्छ। जुन निम्न कुराहरुबाट प्राप्त…

इस्लाममा अल्लाह र भक्त बीच कुनै माध्यम चाहिंदैन

इस्लाममा अल्लाह र भक्त बीच कुनै माध्यम चाहिंदैन इस्लाममा अल्लाह र भक्त बीच कुनै माध्यम चाहिंदैन . धेरै जसो धर्महरुमा विशेष व्यक्ति (पन्डित, पूजारी, पादरी र धर्मगुरुहरु) लाई यस्ता धार्मिक विशेषता एवम् अधिकारहरु दिइएका छन्, जुन एउटा साधारण व्यक्तिलाई प्राप्त छैन। यहाँसम्म कि आस्था तथा उपासनालाई पनि यिनीहरुको प्रसन्नता र…

इस्लाम विश्वव्यापी धर्म हो

इस्लाम विश्वव्यापी धर्म हो इस्लाम हरेक जात, बर्ग, गोरो, कालो, विभिन्न संस्कार, परम्परा बोकेका समुदाय र देश विदेशको लागि दया, माया, करुणा र मार्गदर्शन बनेर आएको छ। अल्लाहले भन्नु भएको छ- “हे सन्देष्टा, हामीले तिमीलाई सम्पूर्ण संसारबासीका लागि दया र करुणा बनाएर पठाएका छौं।” (श्रोत- सूरह अल्-अंबिया : २१/१०७) इस्लामले…

हाम्रो जन्मको उद्देश्य

हाम्रो जन्मको उद्देश्य हाम्रो जीवनसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरुको उत्तर दिन धेरै जसो विश्व ख्याति प्राप्त विद्वान तथा साधारण व्यक्तिहरु असमर्थ छन्- हामी यो संसारमा किन छौं? हाम्रो जीवनको उद्देश्य के हो? हाम्रो जीवनको असल उद्देश्य र लक्ष्य के हो भन्ने प्रश्नको जवाफमा कुरआनले एकदम सही र स्पष्ट उत्तर दिएको छ।…