रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र असल आचरणका केही झलकहरु रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सम्पूर्ण मानवमध्ये असल आचरणले परिपूर्ण हुनुहुन्थ्यो। . कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नु भयो। त्यसैले कुरआनले उहाँको…