इस्लामले आर्थिक कारोबारमा उच्च आचरण अपनाउने प्रेरणा दिन्छ इस्लामले जसरी आर्थिक लेनदेनलाई स्पष्ट पारेको छ, त्यसरी नै क्रेता-बिक्रेता दुवै पक्षलाई कतिपय उच्च आचरण अपनाउने प्रेरित गरेको छ, जस्तै… इमान्दारी- इस्लामले व्यवसाय र कारोबारमा इमान्दारितालाई अनिवार्य गरेको छ। चाहे ’em मुस्लिम होस् या गैर-मुस्लिम, ’cause मुस्लिमको व्यवहार इस्लामि विधान अनुसार हुनुपर्छ।…
