खानपिनका तरिकाहरु

  खानपिनका तरिकाहरु अल्लाहले केही महत्वपूर्ण उद्देश्यले खानपिनका तरिकाहरु बयान गर्नु भएको छ, जस्तै… अल्लाहको वरदानको सम्झना, विभिन्न किसिमका रोगहरु, फजुलखर्च र घमण्डबाट जोगिन इत्यादि। तीमध्ये केही यस प्रकार छन्- १) सुनचाँदी वा सोको पानीले टल्काएका भाँडा-कुँडामा खानपिन गर्न निषेध गरिएको छ, किनभने यसमा फजुलखर्च, सरासर अन्याय र गरीबहरुको मुटु…

वैधानिक शिकार

वैधानिक शिकार जुन जनावर र चराहरुको मासु खानु जायज छ र त्यसलाई समातेर जबह गर्नु गाह्रो हुन्छ भने त्यसको शिकार गर्नु जायज छ, जस्तै… वनजङ्गलमा रहेका मासु नखाने चराहरु, हरिण, खरायो इत्यादि। शिकारका शर्तहरु– १) शिकारी मुस्लिम वा अहले-किताबमध्येका हुनुपर्दछ, बुद्धि भएको तथा शिकारको मनसाय गरेको हुनुपर्दछ। त्यसैले हिन्दू, बौद्ध,…

होटल र दोकानहरुमा पाइने मासुको आदेश…

होटल र दोकानहरुमा पाइने मासुको आदेश… १) गैर-मुस्लिम र गैर अहले-किताबले जबह गरेको छ, जस्तै… हिन्दू, बौद्ध र नास्तिक। त्यो अवैध छ, खानु हुँदैन। त्यसैगरी जुन मुलुकहरुमा गैर-मुस्लिमहरुको बाहुल्यता छ, त्यहाँका होटल र मासु पसलहरुका मासु वैध (हलाल) प्रमाणित नहुन्जेल अवैध छ, त्यसलाई खानु हुँदैन। २) मुस्लिम वा अहले-किताबले वैधानिक…

वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)

वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)- इस्लामि विधि अनुसार जबह वा नहर गर्नु हो। जबह गर्ने इस्लामि शर्तहरु… १) जबह गर्ने व्यक्ति मुस्लिम वा अहले-किताब (यहूदी वा ईसाइ) हुनुपर्दछ। २) जबह गर्ने हतियार धारिलो र उपयुक्त हुनुपर्छ, जसले जबह गर्दा रगत निस्कियोस्, जस्तै… छुरी। जनावरलाई थिचेर वा जनावरको टाउकोमा हनेर वा…

वैध जनावरहरू के के हुन्?

वैध जनावरहरू के के हुन्? वास्तवमा सबै जनावरहरु वैध (हलाल) छन्, कुरआन र हदीसबाट अवैध प्रमाणित नहुन्जेल सम्पूर्ण जनावरहरु वैध (हलाल) र खान योग्य छन्। अवैध जनावरहरु निम्न प्रकारका छन्- अवैध जनावरहरु निम्न प्रकारका छन्-  सुँगुर- यो जनावर र यसका सबै अङ्गहरु तथा यसबाट तयार पारिएका सबै वस्तुहरु अवैध र…

समुद्री खानेकुराहरु – थलचर जनावरहरु

समुद्री खानेकुराहरु पानीमा रहने र पानी बाहिर धेरै बेर बस्न नसक्ने जलचरहरुलाई समुद्री खानेकुराहरु भनिन्छ। समुद्र भनेको धेरै पानी भएको ठाउँ हो। यसले खोला, नदी र सागरहरु सबैलाई समेटेको छ। समुद्रमा भेटिएका सम्पूर्ण खानेकुराहरु, जस्तै… जनावर, वनस्पति, शिकार गरिएको वा मृत फेला परेको स्वास्थ्यको लागि हानिकारक छैन भने खान जायज…

लागूपदार्थहरु

लागूपदार्थहरु लागूपदार्थको सेवन-  स्थानीय रुपमा बोटबिरुवाबाट तयार पारिएको होस् वा विदेशबाट आयात गरिएको होस्, चाहे नाकद्वारा सुँघेर वा मुखबाट निलेर वा सूईद्वारा लिएर वा जुनसुकै तरिकाले प्रयोग गरियोस् यो महापाप हो। यसले मानिसको बुद्धि र पाचनक्रियालाई बर्बाद पार्नका साथै मांसपेशीका विभन्न रोगहरुलाई निम्तियाउँछ, यसको लत लागिसकेपछि जीवनभर पछुताउनु पर्दछ र…

मदिरा र नशालु पदार्थहरु

मदिरा र नशालु पदार्थहरु मदिराको अर्थ- यी ती वस्तुहरू हुन्, जसले मानिसको मस्तिष्कलाई धुत्त बनाई दिन्छ वा त्यसलाई अलमल्ल पार दिन्छ वा त्यसमा नकारात्मक प्रभाव पार्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “प्रत्येक नशालु पदार्थ मदिरा (खमर) हो र मदिरा अवैध छ।” (श्रोत- मुस्लिम : २००३) चाहे…

खानपिनको असल आधार वैध हो

खानपिनको असल आधार वैध हो- सबै खानेकुरा र पेय-पदार्थहरु वैध (हलाल) छन्। मानिसको स्वास्थ्य, आचरण र धर्ममा नकारात्मक असर पुर्याउने कुराहरूलाई मात्र अवैध गरेको छ। अल्लाहले केही हराम बाहेक सबै खानेकुराहरुलाई मानिसहरुको लाभको लागि सृष्टि गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ- “उहाँले नै पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरूलाई तिमीहरूका लागि…