सन्तानका हक अधिकारहरु

सन्तानका हक अधिकारहरु सुशील श्रीमती रोज्नु, ताकि असल आमा हुन सकुन्। बुवाले आफ्नो सन्तानलाई दिनु पर्ने सर्वोत्कृष्ट कोसेली सुशील आमा नै हो। सुन्दर नाम राख्नु, ’cause यो उसको छोराको पहिचान हुनेछ। गतिलो संस्कार तथा इस्लामको आधारभूत कुराहरुको शिक्षा दिनु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरु सबै…

आमा-बुवाका हक अधिकारहरु

आमा-बुवाका हक अधिकारहरु आमा-बुवाको सेवा र हेरचाह सर्वोत्कृष्ट पुण्य हो-इस्लामले आमा-बुवाको सेवा र उनीहरुसित भद्र व्यवहारलाई सर्वोत्कृष्ट सत्कर्म घोषित गरेको छ। अल्लाहले आफ्नो उपासनासँगै आमा-बुवाको सेवालाई वर्णन गर्नु भएको छ। आमा-बुवाको सेवा र हेरचाहलाई स्वर्गमा जाने ठूलो माध्यम बताइएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “बुवा…

तलाक (पारपाचुके)

तलाक (पारपाचुके) इस्लामले दाम्पत्य जीवनलाई निरन्तरता दिन प्रेरणा दिन्छ।तै पनि यदि दुवैको जीवन नरक झैं हुन्छ अनि छोडपत्र वाहेक अरु कुनै विकल्प छैन भने यस्तो अवस्थामा इस्लामले तलाक (पारपाचुके) लाई वैध गरेको छ। वैवाहिक सम्बन्ध सदा कायम रहोस्, दुवैको सफल जीवनमा कसैको आँखा नलागोस् र  सुखमय दाम्पत्य जीवन मृत्युसम्म बाँकी…

बहु विवाह

बहु विवाह बिहे सम्बन्धी इस्लामको असल नियम के छ भने पुरुषले एउटै महिलासँग बिहे गर्नु पर्दछ, ताकि एक अर्कालाई माया गरुन् र सुखमय संसार बसाउन्। तर इस्लामले सामाजिक र व्यक्तिगत हकहितको लागि बहु विवाहलाई वैध गरेको छ जसरी अघिल्लो धर्महरुमा जायज थियो। तथापि बहु विवाहलाई बिना कुनै नियम छाडा छोडिएको…

श्रीमान-श्रीमतीका हक अधिकारहरू

अल्लाहले श्रीमान र श्रीमती दुवैलाई अनिवार्य रुपमा केही जिम्मेवारीहरु सुम्पिनु भएको छ। दुवैले एक अर्कालाई मद्दत गरी दाम्पत्य जीवनलाई गाढा, बलियो, सुन्दर र सफल बनाउनु पर्दछ। दाम्पत्य जीवनमा ग्रहण लगाउने सम्पूर्ण क्रियाकलापहरूबाट सचेत हुनुपर्दछ र दुवैमध्ये कसैले पनि असम्भव कुराको माग गर्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “महिलाहरुलाई पनि पुरुषहरुलाई…

इस्लाममा विहेबारीको महत्व

इस्लाममा विहेबारीको महत्व इस्लामले विवाह गर्न र सुन्दर संसार बसाउन प्रेरणा दिएको छ। . इस्लामले विवाह गर्न र सुन्दर संसार बसाउन हौसला प्रदान गरेको छ। यसलाई महान सत्कर्म र रसूलहरुको तरिका भनेको छ। इस्लामले विवाह, वैवाहिक सिद्धान्त तथा श्रीमान र श्रीमतीका हकहितका विधानहरुलाई विस्तृत रुपमा बयान गरेको छ। यसरी पारिवारिक…

पर्दा (बुर्का)

पर्दा (बुर्का)- अल्लाहले नारीलाई पर्दा गर्ने अथवा आफ्नो शरीरलाई छोप्ने आदेश दिनु भएको छ, किनकि ’emको शरीरलाई आकर्षक र सुन्दर बनाएको छ, जसले पुरुषलाई प्रलोभनमा पार्न सक्छ। अल्लाहले विभिन्न उद्देश्यहरुले गर्दा पर्दा अनिवार्य गर्नु भएको छ, तीमध्ये केही यस प्रकार छन्… महिलाले पनि मान-मर्यादाका साथ आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा…

महरमबाहेकका महिला र पुरुष बीच सम्बन्धका सिद्धान्तहरु

महरमबाहेकका महिला र पुरुष बीच सम्बन्धका सिद्धान्तहरु- १) दृष्टिलाई तल गर्नु- अवैध कुराबाट नजर तल गर्नु भनेको मन र मस्तिष्कलाई पवित्र पार्नु हो।   मुस्लिमले महरमबाहेकका महिलाहरुलाई हेर्नु हुँदैन। त्यसैगरी पर स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइ र यौन उत्तेजित गर्ने कुराहरुलाई ट्वाल्ल परेर हेर्नु हुँदैन। इस्लामले पुरुष र महिला दुवै पक्षलाई…

पुरुषको लागि महिलाका किसिमहरु

पुरुषको लागि महिलाका किसिमहरु- पुरुषको लागि महिलाहरु यस प्रकार छन्… १) श्रीमती- श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई हेर्न र वैध तरिकाले सम्पूर्ण प्रकारका आनन्द प्राप्त गर्न जायज छ। अल्लाहले श्रीमानलाई श्रीमतीको र श्रीमतीलाई श्रीमानको पहिरनको संज्ञा दिएर दुवैको शारीरिक र आध्यात्मिक सम्बन्धलाई अनौठो तरिकाले प्रस्तुत गर्नु भएको छ। अल्लाहले भन्नु…

दुवै लिङ्गमा कुनै प्रतिस्पर्धा छैन

श्रीमान र श्रीमती रथका दुई पाङ्ग्राहरु झैं एक अर्काका पूरक हुन्। सभ्य समाज निर्माणमा एकले अर्काको कमीलाई पूरा गर्छ। दुवै लिङ्गमा कुनै प्रतिस्पर्धा छैन- महिला र पुरुषको झगडाले गर्दा नै कतिपय समाजमा पुरुषले महिलामाथि दमन गरेको छ भने कतिपय समाजमा महिलाहरु आफ्नो उद्देश्यदेखि विमुख भएर कुबाटोमा लागेका छन्, तर वास्तवमा…