प्राकृतिक तरिकाहरु

प्राकृतिक तरिकाहरु प्राकृतिक तरिकाहरु के के हुन्? इस्लामले मुस्लिमलाई सुन्दर र चिटिक्क हुने प्रेरणा दिन्छ। . प्राकृतिक तरिकाहरु (सुननुल-फित्रह) ती स्वभावहरू हुन्, जसमाथि अल्लाहले मानिसहरुलाई सृष्टि गर्नु भएको छ। यसले मुस्लिमहरुलाई राम्रो रुप, आकार, सौन्दर्य र पूर्णता प्रदान गर्दछ, किनकि इस्लामले सुन्दरता र रुपको रेखदेख पनि गर्छ । ताकि उसको…

के इस्लामपछि नाम परिवर्तन गर्नु पर्छ?

के इस्लामपछि नाम परिवर्तन गर्नु पर्छ? इस्लामपछि नाम परिवर्तन गर्नु जरुरी छैन। पुरानो नामलाई निरन्तरता दिनु नै उचित हो, किनभने सहाबाहरुको युगमा नाम परिवर्तन गर्न चलन थिएन। धेरैजसो मानिसहरु इस्लामपछि आफ्नो गैर-अरबी नाम नै बाँकी राखे। तर नामले गलत अर्थ बोकेको छ भने परिवर्तन गर्नु पर्छ। यी अवस्थाहरुमा नाम परिवर्तन…

बाल-बालिकाहरुको इस्लाम

सम्पूर्ण मानिसहरुको सृष्टि प्रकृति र इस्लाममाथि नै हुन्छ। अन्य धर्महरु वातावरण, अन्धविश्वास र आमाबुवाको शिक्षा-दिक्षाले पछि उत्पन्न भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सम्पूर्ण नवजात शिशुहरुका सृष्टि प्रकृति अनुसार नै हुन्छ, तर आमाबुवाहरुले उनीहरुलाई यहूदी, क्रिस्चियन वा मजुसी (आगो पुज्ने) बनाई दिन्छन्।” (श्रोत- बुखारी :…

श्रीमतीले इस्लाम ग्रहण गरिन् तर श्रीमानले गरेनन् भने के गर्नु पर्छ?

यदि काफिर दम्पती एकै साथ इस्लाम स्वीकार गर्छन् भने नयाँ विवाह (निकाह) गर्नु पर्दैन, बरु पुरानो सम्बन्धलाई सुमधुर पार्नु पर्छ। तर कसैले महरम जस्तै… आफ्नै आमा वा दिदीबहिनी वा फुपू वा सानीमासँग विवाह गरेको छ भने अनिवार्य रुपमा सम्बन्ध विच्छेद गर्नु पर्छ। (यस बारे अधिक जानकारीको लागि पृष्ठ न० १९०…

श्रीमानले इस्लाम ग्रहण गर्यो तर श्रीमतीले गरिनन् भने के गर्नु पर्छ?

यस्तो अवस्थामा श्रीमतीको धर्ममाथि ध्यान दिनु पर्छ… श्रीमती अहले-किताब (यहूदी वा क्रिस्चियन) हुन् वा अहले-किताब बाहेक जस्तै हिन्दू, बौद्ध वा धर्म नमान्ने नास्तिक हुन्… १) यहूदी वा क्रिस्चियन श्रीमती-  यदि श्रीमानले इस्लाम ग्रहण गर्यो, तर यहूदी वा क्रिस्चियन श्रीमतीले इस्लाम ग्रहण गर्न मानिनन् भने सम्बन्ध विच्छेद गर्नु पर्दैन, बरु त्यसै…

इस्लामपछिको पारिवारिक जीवन

तपाईको घरपरिवार र छरछिमेक नयाँ मुस्लिमले इस्लाममा पाईला टेकेको दिनदेखि नै मुस्लिम, गैर-मुस्लिम, परिचित-अपरिचित, नातेदार, नजिकका वा टाढाका व्यक्तिहरुसित भद्र व्यवहार गर्नु पर्छ र आफ्नो सम्बन्ध गाढा बनाउनु पर्छ। किनभने इस्लामले कहिल्यै पनि साथीभाइ सबैबाट अलग भएर एक्लै बस्न भन्दैन। मानिसहरुसित परोपकार, उच्च व्यवहार र सदभाव नै इस्लामको असल परिचय…

घरपरिवारलाई आह्वान (इस्लामको आह्वान)

घरपरिवारलाई आह्वान आफ्नो घरपरिवार तथा नातेदारहरुलाई इस्लामतिर आह्वानतिर गर्नु पर्छ, किनभने उनीहरु उसका नजिक र प्यारा व्यक्तिहरु हुन्। आह्वानको क्रममा उनीहरुबाट पाएको कष्टमाथि धैर्य गर्दै चाहिने सबै साधनहरुलाई समय र स्थान अनुसार बुद्धि पुर्याएर प्रयोग गर्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “आफ्नो घरपरिवारलाई सलाहको आदेश देऊ र त्यसमा अडिग होऊ।”…

प्रभावकारी आह्वानका गुणहरु (इस्लामको आह्वान)

अल्लाहले प्रभावकारी आह्वानका केही शर्तहरु बयान गर्नु भएको छ, तीमध्ये केही निम्न लिखित छन्… १) विवेक र परिज्ञान- मार्गदर्शकले जुन कुराको आह्वान गरिरहेको छ त्यसको बारेमा पूर्ण ज्ञान हुनुपर्छ र कोसँग कस्तो व्यवहार गर्नु पर्छ भन्ने ज्ञान हुनुपर्छ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, मेरो मार्ग यही हो। म र मेरा…

अल्लाहको बाटोतिर आह्वानको महत्व (इस्लामको आह्वान)

अल्लाहको मार्गतिर आह्वान गर्नु सर्वोत्कृष्ट सत्कर्म हो। कुरआन र हदीसका पृष्ठहरु यसको महत्वले ओतप्रोत छन्, तीमध्ये केही यस प्रकार छन्… १) अल्लाहको मार्गतिर आह्वान गर्नु लोक र परलोक दुवै जीवनको सफलताको बाटो हो। अल्लाहले भन्नु भएको छ… “तिमीहरुमध्ये एउटा यस्तो समूह हुनुपर्छ, जसले इस्लामको आह्वान गरुन्, सत्कर्मको आदेश र कुकर्मबाट…

तौबा र पथप्रदर्शनको कृतज्ञता

तौबा र पथप्रदर्शनको कृतज्ञता प्रायश्चित र इस्लामको वरदान पाएकोमा निम्न तरिकाले कृतज्ञता व्यक्त गर्न सकिन्छ… १) इस्लाममाथि कायम रहनु र यसमा आउने कष्टहरुमाथि धैर्य गर्नु… जो कोही एउटा बहुमूल्य खजानाको मालिक भयो भने उसले आफ्नो धनराशिलाई चोर, डाँका र हिनामिनाबाट सुरक्षित राख्न सचेत हुन्छ। इस्लाम समस्त मानवजातिको लागि अमूल्य वरदान…