अवैध पोशाकहरु- १) पारदर्शी पोशाक- मुस्लिमले आफ्ना अङ्गहरुलाई लुगाले छोप्नु अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “हे आदमका सन्तान हो ! हामीले तिमीहरुका लागि पोशाक अवतरण गरेका छौं। जसले तिमीहरु आफ्ना अङ्गहरुलाई छोप्दछौ।” (श्रोत- सूरह अल्-आ’राफ : ७/२६) पर्दाको सिमा- पुरुष र महिलाले आ-आफ्ना अङ्गहरुलाई कति सम्म छोप्नु पर्दछ भन्ने…
