मदीनाको जियारत (दर्शन)

मदीनाको जियारत (दर्शन) मदीना भनेको के हो? मदीना मनौवरह त्यो ठाउँ हो जहाँ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मक्कावासीको दु:ख र पीडा खेप्न नसकेर हिजरत (प्रवास) गर्नु भयो। मदिना पुगेर सर्वप्रथम रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मस्जिद नब्वीको निर्माण गर्नु भयो, जो मानिसहरुका लागि शैक्षिक, प्रचार-प्रसार तथा ज्ञानको…

ईदुल-अद्हा

ईदुल-अद्हा ईदुल-अद्हाको सलाह पढिरहेका भारतीय मुस्लिमहरु। . ईदुल-अद्हाका विशेषताहरु- मुस्लिमहरुको यो दोस्रो ठूलो ईद र पर्व हो। इस्लामि पात्रो अनुसार जुल-हिज्जा महिनाको दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्… १) सालको सर्वोत्तम दिन- जुल-हिज्जाको पहिलेका १० दिनहरु वर्षकै सबैभन्दा सर्वोत्तम दिनहरु हुन्। रसूल (सल्लल्लाहु अलैहि…

उमरा (तीर्थयात्रा)

एहाराम लगाउनु, काबाको सात चोटि तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वाको बीचमा सात चक्कर सई गर्नु र कपाल खौराउनु वा सानो गराएर अल्लाहको उपासना गर्नुलाई उमरा भनिन्छ। यसको हुकुम- सामर्थ्य व्यक्तिले जीवनमा एक पटक मात्र उमरा गर्नु अनिवार्य छ। तर बारम्बार गर्नु उत्तम र सुनमा सुगन्ध थप्नु हो। यसको समय-…

हज्जका उद्देश्यहरु

हज्जका उद्देश्यहरु व्यक्तिगत तथा समाजिक रुपमा हज्जले निकै ठूलो लक्ष्य र महत्वपूर्ण उद्देश्यहरु ओगटेको छ। हाजीले दिनु पर्ने कुर्बानीको वर्णनपछि अल्लाहले भन्नु भएको छ… “अल्लाहलाई न कुर्बानीको मासु पुग्दछ, न रगत नै, तर तिमीहरुको तक्वा (ईश्-भय) पुग्दछ।” (श्रोत- सूरह अल्-हज्ज : २२/३७) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको…

हज्जका विशेषताहरु

हज्जका विशेषताहरु हज्जका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्- १) यो सर्वोत्कृष्ट सत्कर्म हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो, सर्वोत्कृष्ट कर्म कुन हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाह र उहाँको रसूलमाथि आस्था राख्नु” फेरी सोधियो… त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाहको बाटोमा…

हज्ज (तीर्थयात्रा)

हज्जको अर्थ- हज्ज गर्नको लागि अल्लाहको घरको यात्रा गर्नु। यी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट प्राप्त विशेष क्रियाकलाप र केही भनाईहरु हुन्, जस्तै… एहाराम लगाउनु, काबाको सात पटक तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वा बीच सात चक्कर सई गर्नु, अर्फातको मैदानमा बस्नु तथा मिनामा जमरातहरुलाई ढुङ्गा हान्नु इत्यादि। यसमा…

मक्का र मस्जिद-हरामका विशेषताहरु

मक्का र मस्जिद-हरामका विशेषताहरु मस्जिद-हराम, अरब द्वीपको पश्चिमी भेग मक्का मुकर्रमामा अवस्थित छ। इस्लाममा यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…   १- यसैको मुटुमा पवित्र काबा छ- यो काबाको ढोका हो, यसमा कुरआनका धेरै जसो आयत (श्लोक) हरु कोरिएका छन्। . काबा एउटा चारपाटे घनाकार भएको निर्मित सानो…