अल्लाहको उलूहियत (उपासना) माथि आस्थाको अर्थ- अल्लाह नै हरेक प्रकारका दृश्य र अदृश्य ईबादतका हकदार हुन् भन्ने कुरामाथि दृढताका साथ आस्था राख्नु, त्यसैले हामीले सबै प्रकारका उपासना जस्तै… दुआ (प्रार्थना), भय, आश्रा, सहयोग, सलाह, दान, ब्रत इत्यादि उहाँकै लागि खास गर्नु पर्छ। ’cause अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन।…
