ठूलो अपवित्रता र स्नान- स्नान गर्नु पर्ने कारणहरु- यदि कुनै मुस्लिमले निम्न लिखित कुराहरुमध्ये केही गर्छ भने उसले अनिवार्य रुपमा नुहाउनु पर्छ। नुहाउनु भन्दा अगाडिको अवस्थालाई ठूलो अपवित्रता भनिन्छ। यी कुराहरु यस प्रकार छन्- अनिवार्य स्नान गर्दा पूरै शरीरलाई पानीले भिजाउनु नै पर्याप्त हुन्छ। १) वीर्य स्खलन- सपना वा बिपनामा…
